Above Article Ad
  • बाजुरामा कुवाडीबाट धुलाचौर आउँदै गरेको जिप दुर्घटना हुँदा सह–चालक घाइते

    Above Article Content Ad
  • बाजुरा: बाजुरामा जिप दुर्घटना हुँदा सह–चालक घाइते भएका छन्। कर्णाली करिडोर अन्तर्गत हिमाली गाउँपालिकाको कुवाडीबाट धुलाचौर आउँदै गरेको जीप वडा नम्बर ४ स्थित लेबडीमा दुर्घटना भएको हो।

    जिल्ला प्रहरी कार्यालय बाजुराले मुगुको खत्याड गाउँपालिका– ९ का अन्दाजी २५ वर्षीय वसन्त लावर्डले चलाएको लु १ ज ४४४५ नम्बरको जिप दुर्घटना भएको बताएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by