
धनगढी एफसीले भित्र्यायो ब्राजिलियन विंगर सर्जियो
Above Article Content Ad
धनगढीः धनगढी एफसीलेनेपाल सुपर लिग एनएसएलको लागि ब्राजिली विंगर सर्जियो बार्बोजालाई अनुबन्ध गरेको छ।
धनगढी एफसीले आगामी चैत्र १६ देखि बैशाख १३ सम्म हुने फ्रेन्चाईज फुटबल प्रतियोगिता ‘एनसेल नेपाल सुपर लिग एनएसएल तेस्रो सिजन, २०२५’ का लागि ब्राजिलियन विंगर सर्जियो बार्बोजालाई अनुबन्ध गरेको हो।
Article inline ad #1
धनगढी एफसीले यसअघि विदेशी खेलाडीको रुपमा अहमद हिजाजी, अफिज ओलावाले, वालिद विररौ र मोहमद एल जाओआनीलाई अनुबन्ध गरिसकेका छ ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















