
बेहडाबाबा दर्शन गर्न पुगे पूर्व युवराज पारस
Above Article Content Ad
धनगढीः पुर्व युवराज पारस शाहले धनगढी उपमहानरपालिका–१६ स्थित बेहडाबाबा मन्दिरको दर्शन गरेका छन्।
शाहले मङ्गलवार मन्दिरको दर्शन र पुजा गरेका हुन्। पूर्व युवराज शाह आफ्ना केही समर्थकका साथ बेहडाबाबा पुगेका हुन्।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad