Above Article Ad
  • पुनर्वासमा ८ वर्षिय छोरा छाडेर एक महिला बेपत्ता

    Above Article Content Ad
  • पुनर्वास– कञ्चनपुरको पुनर्वासमा एक महिला बेपत्ता भएकी छन् ।
    असोज २४ गते दिउँसो लुगा सिलाउन बजार गएकी पुनर्वास नगरपालिका–४,घ–गाउँकी २५ वर्षिय चन्द्री (चाँदनी) बेपत्ता भएकी हुन्् ।
    हराएको दश दिन बितिसक्दा पनि खोजी गर्दा नभेटिएपछि उनको खोजीका लागि प्रहरी कार्यालयमा समेत निवेदन दिईएको उनका श्रीमान बिरु नेपालीले जानकारी दिए ।
    बेपत्ता चन्द्रीकाका श्रीमान रोजगारीको सिलसिलामा भारतको बेङ्लोरमा रहेको र घरमा ८ वर्षिय छोरालाई हेरचाह गर्दै आएको उनका आफन्तहरुको भनाई छ ।
    उनका आफन्तहरुले कतै कसैले देखेमा नजिकैको प्रहरी कार्यालय तथा ९८२५६००५१७, ९८२५६८४७११, श्रीमान(भारत) ९१४०७३८२५१ मा सम्पर्क गरिदिन सम्पूर्णमा अनुरोध गरेका छन् ।No description available.

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by