Above Article Ad
  • सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

    Above Article Content Ad
  • धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०-८१ को वार्षिक नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ ।

    मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले तयार पारेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गर्नेछन् । प्रदेश प्रमुखले अपराह्न ४ बजे प्रदेश सभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए ।

    Article inline ad #1
  • प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम बजेटको सिद्धान्त र प्राथमिकतालाई पूरा गर्ने गरी आउने बुझिएको छ । सदनमा प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्नेछ ।

    Article inline ad #2

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button