
कञ्चनपुरबाट लागुऔषधसहित कैलालीका एक युवक पक्राउ
Above Article Content Ad
कञ्चनपुर- कञ्चनपुरबाट लागुऔषधसहित कैलालीका एक युवक पक्राउ परेका छन्।
कञ्चनपुरको बेलौरी नगरपालिका–१ फटैयाबाट अवैध लागूऔषध ब्राउनसुगर ५ सय ९० मिलिग्रामसहितकैलालीको धनगढी उपमहानगरपालिका–३ बोराडाँडी बस्ने २३ वर्षीय नितेश राना पक्राउ परेका हुन्l
Article inline ad #1
रानालाई प्रहरी चौकी फटैया, कञ्चनपुरबाट खटिएको प्रहरीले शनिबार बिहान सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७७७० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















