Above Article Ad
  • टीकापुरमा ट्याक्टर दुर्घटना हुँदा एक घाइते, एक जनाको मृत्यु

    Above Article Content Ad
  • धनगढी- कैलालीको टीकापुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

    जिल्लाको टीकापुर नगरपालिका–७ प्रतिपुर स्थित हुलाकी सडक खण्डमा टीकापुरबाट भजनी तर्फ जाँदै गरेको भे १ त ४५५६ नम्बरको सरिया लोड गरेको ट्याक्टर अनियन्त्रित भई सोमवार साँझ ७ः५० बजे बिच सडकमा पल्टिदा ट्रालीमा सवार भजनी नगरपालिका–७ चर्रा बस्ने २५ वर्षीय कबिर कठरियाको मृत्यु भएको हो।

    Article inline ad #1
  • पंकजलाई थप उपचारको लागि नर्सिङ होम नेपालगञ्ज, बाँके रिफर गरिएको जनाइएको छ। ट्याक्टर चालक भजनी नगरपालिका–७ चर्रा बस्ने २७ वर्षीय सहिराज अली फरार रहेकोले र उनको खोजतलास भईरहेको प्रहरी चौकी सत्तिले जनाएको छ। ट्याक्टर र ट्राली प्रहरी चौकी सत्ति, कैलालीको नियन्त्रणमा रहेको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6