Above Article Ad
  • पुर्व खानेपानी मन्त्री मगरद्वारा तीज विशेष कार्यक्रमको उद्घाटन

    Above Article Content Ad
  • पुनर्वास- विगतका वर्ष झै यस वर्ष पनि कंचनपुरको पुनर्वास नगरपालिका-३, स्थित कालिका बजार व्यवस्थापन समितिले तिज विशेष कार्यक्रम आयोजना गरेको छ ।

    बुधबार आई.बी.आर.डी.को खुल्ला मञ्चमा आयोजित तिज विशेष कार्यक्रमको पुर्व खानेपानी मन्त्री तथा माननीय बीना मगरले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको हो ।

    Article inline ad #1
  • कालिका बजार व्यवस्थापन समितिका अध्यक्ष अरुण थापाको सभाध्यक्ष तथा उपाध्यक्ष सुकमाया मोक्तानको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमलाई गायिका हेमन्ता भट्टराई शर्माले सञ्चालन गर्नुभएको थियो ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by