Above Article Ad
  • कराँते च्याम्पियनसिपमा सहभागी हुन पुनर्वासबाट १७ जनाको टिम हिडे भारत

    Above Article Content Ad
  • पुनर्वास । कंचनपुरको पुनर्वासबाट कराँतेको सत्र जनाको टोली भारतको पंजाबका लागि हिडेको छ ।

    नोभेम्बर २५ र २६ तारीखमा भारतको पञ्जाबमा पर्ने नवनशहरमा आयोजना हुन गईरहेको दोस्रो अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा सहभागीता जनाउन पुनर्वासबाट सत्र जना खेलाडीको टोली बिहीबार हिडेको हो ।

    Article inline ad #1
  • सो प्रतियोगितामा नेपाल सहित छ राष्ट्रका खेलाडीहरुले भाग लिने बुझिएको छ  । पुनर्वास नगरपालिकाको प्राङ्गणमा आयोजित एक कार्यक्रममा पुनर्वास नगरपालिकाका प्रमुख तोयप्रसाद शर्माले खेलाडीहरुलाई टिका, माला र खादा लगाएर विदाई गरेका थिए ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by