Above Article Ad
  • पुनर्वास-४ मा कम्युनिस्टको किल्ला भत्काउदै राप्रपाका जैशी वडाध्यक्षमा विजयी

    Above Article Content Ad
  • पुनर्वास – २०४९ देखि कम्युनिस्ट पार्टीले जित्दै आएको पुनर्वास नगरपालिकाको ४ नम्बर वडामा भने यसपालि राप्रपाको हलो चिन्ह बोकेर चुनावी प्रतिस्पर्धामा उत्रिएका मनोज जैसी (सापकोटा) बिजयी भएका छन ।
    माओवादी – समाजवादीकाे गठबन्धन , एमाले र काँग्रेसका उम्मेदवारहरुलाई हराउँदै राप्रपाका वडाध्यक्षका उमेदवार मनाेज जैशी (सापकाेटा) बिजयी भएका हुन ।

    राप्रपाका उम्मेदवार सापकाेटाले निकटतम प्रतिस्पर्धी एमालेका खुशीराम पाैडेललाई १ सय १६ मतले हराउँदै वडाध्यक्षमा बिजयी भएका हुन । मनाेज सापकाेटाले ४ सय ७५ मत प्राप्त गरेका छन भने उनका प्रतिस्पर्धी खुशीराम पाैडेलले ३ सय ५९ प्राप्त गरेका छन ।

    Article inline ad #1
  • त्यसैगरी नेपाली काँग्रेसकि उमेदवार देवी लाेहनीले १ सय ६६ मत पाएका छन भने गठबन्धन बाट माओवादी केन्द्रका प्रेम बस्नेतले २ सय ९६ मत पाएका छन । ४ नम्बर वडामा जम्मा मतदाता सँख्या २ हजार ४ सय ६७ रहेकाेमा १ हजार ५ सय ७६ मत खसेकाे थियाे ।

    Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    1
    +1
    2
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button