Above Article Ad
  • पुनर्वासमा प्रहरीद्वारा दुई क्विन्टल भारतीय मरेका माछा नियन्त्रण

    Above Article Content Ad
  • पुनर्वास–भारतीय बजारबाट ल्याउँदै गरेको अवस्थामा दुई क्विन्टल माछा प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बिहिबार दिउँसो करिब साँढे तीन बजेको समयमा भारतीय बजारबाट ल्याईरहेको अवस्थामा कञ्चनपुरको पुनर्वासबाट दुई क्विन्टल माछा प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको हो ।

    Article inline ad #1
  • सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय (आरआईटी), ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र अस्थायी प्रहरी पोष्ट आई.बी.आर.डी.को सिभिल प्रहरीको संयुक्त टोलीले भारतीय बैखा र रुपचन्द जातका मरेका माछा नियन्त्रण गरेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक हेमराज भट्टले जानकारी दिए ।

    Article inline ad #2

    नियन्त्रणमा लिएको उक्त माछा स्थानीय, समाजसेवी र पत्रकारको रहोबरमा अस्थायी प्रहरी पोष्ट आई.बी.आर.डी.परिसरमा नष्ट गरिएको उनले बताए ।

    केहि समय यता बेलाबेलामा मानव स्वास्थ्यसँग प्रत्यक्ष असर गर्ने माछा,कुखुरा,अण्डा लगायका अखाद्य बस्तुहरु प्रहरीले नियन्त्रणमा लिँदै आएको देखिन्छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button