Above Article Ad
  • धनगढीमा धेरै कर तिर्ने चारजना व्यवसायी सम्मानित

    Above Article Content Ad
  • धनगढी । आर्थिक बर्ष २०७८/७९ मा कैलालीबाट धेरै कर (राजश्व) तिर्ने ४ जना सम्मानित भएका छन । कैलाली चेम्बर अफ कमर्सले धेरै कर तिर्ने ४ जनालाई सम्मानित गरेको हो ।

    सम्मानित हुनेहरूमा नाष्ट कलेजका प्रमुख शिवहरी मुडभरी, मायामेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साँउद, समामा इन्टरनेसनल प्रालिका सहानबाज आलम, किसान लघुवित्त वित्तिय संस्था लिमिटेड सहकारी संस्था रहेका छन् । उनीहरूलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सम्मानित गरेका हुन् ।

    Article inline ad #1
  • कैलाली चेम्बर अफ कमर्सका अध्यक्ष विनोद मल्लले कोरोना कालमा पनि आफ्नो व्यवसायलाई जोगाएर बढी कर तिर्नेलाई उत्प्रेरित गर्न सम्मानित गरिएको बताए । उनले सम्मानित हुने चारै जना कैलाली जिल्लाको हिरो भएको औल्याए । कार्यक्रममा चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेन्द्र मल्ल लगाएत यस क्षेत्रका चर्चित उद्योग व्यावसायीहरुको उपस्थिति रहेको चेम्बर अफ कमर्स सुदुर पश्चिम कार्य समिति सदस्य तेजबहादुर डुम्रेलले जानकारी दिनु भयो

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6