Above Article Ad
  • कैलालीको गोदावरीबाट लागूऔषधसहित २ जना पक्राउ

    Above Article Content Ad
  • धनगढी- कैलालीको गोदावरीबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

    गोदावरी नगरपालिका–६ लालपुरबाट बिशेष सूचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन ३ ग्राम ३४० मिलिग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय प्रकाश चोखाल र १९ वर्षीय अविषेक चौधरी पक्राउ परेका हुन्।

    Article inline ad #1
  • दुबै जनालाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शनिबार साँझ चेकजाँच गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6