Above Article Ad
  • पुनर्वासमा भन्सार छली ल्याइएको स्कुटीसहित २ लाख ४ हजारका सामान बरामद

    Above Article Content Ad
  • कञ्चनपुर -कञ्चनपुरको पुनर्वास नगरपालिका–४ स्थित काफ्ले चोकको भित्री क्षेत्रमा भारतबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याइएको स्कुटीसहित विभिन्न सामान बरामद गरेको छ।

    मंगलबार सशस्त्र प्रहरी बल, नेपाल बीओपी आँपतालबाट बिहान ४ः४५ बजे सशस्त्र प्रहरी निरीक्षक प्रेमसिंह बोहराको कमाण्डमा खटिएको पाँच जनाको पैदल गस्ती टोलीले बेवारिसे अवस्थामा रहेको नेपाली स्कुटी १
    थान, लेडिज कपडा तथा सुर्तीजन्य सामान बरामद गरेको हो।

    Article inline ad #1
  • बरामद गरिएका सामान तथा स्कुटीको कुल मूल्य रु.२ लाख ४ हजार रहेको सशस्त्र प्रहरीले जनाएको छ।

    Article inline ad #2

    बरामद सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय बुझाइएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6