
डडेल्धुरामा करेन्ट लागेर एक किशोरको मृत्यु
Above Article Content Ad
डडेल्धुरा-डडेल्धुरामा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ।
डडेल्धुरा आलिताल गाउँपालिका–१ बन्ताल बस्ने १६ वर्षीय अनिल विकको शुक्रबार बेलुकी करेन्ट लागेर मृत्यु भएको हो। आफ्नै घरको सुत्ने कोठामा मोबाइल चार्जमा लगाई मोबाइल चलाउने क्रममा करेन्ट लागेर गम्भिर घाइते भएका थिए। उनलाई उपचारको लागि डडेल्धुरा अस्पताल डडेल्धुरा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
1
Article inline ad #2
Below Article Content Ad


























