Above Article Ad
  • धनगढीमा रुखबाट खसेर एक किशोरको मृत्यु

    Above Article Content Ad
  • धनगढी-धनगढीमा रुखबाट खसेर एक किशोरको मृत्यु भएको छ।

    धनगढी उपमहानगरपालिका–१५ झिनुवाका १५ वर्षीय लोकेश विकको रुखबाट खस्दा मृत्यु भएको हो। शनिबार साँझ आफ्नै घर नजिक सिमलको रुखको हाँगा काट्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको थियो। अस्पतालमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6