
बैतडीमा महाकाली नदी किनारमा एक महिला मृत अवस्थामा फेला
Above Article Content Ad
बैतडी-झुलाघाट स्थित महाकाली नदी किनारमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको दशरथचन्द नगरपालिका–८ माइतीघरकी ३८ वर्षीय दिपा महर बिहीबार बिहान ८ बजे मृत फेला परेकी हुन्।
प्रहरीका अनुसार, महरको श्रीमान् रोजगारीका लागि भारतको दिल्लीमा रहेका छन् र महर पनि केही समयदेखि उनीसँग बस्दै आएकी थिइन्। यसै महिनाको २२ गते उनी माइतीघर फर्किएकी थिइन्। बुधबार महर भारतमा रहेको श्रीमान् कहाँ जान्छु भनी हिँडेकी थिइन्।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad















