Above Article Ad
  • डोटीमा घरभित्रै बन्दुक पड्कीँदा एक युवकको मृत्यु

    Above Article Content Ad
  • डोटी- डोटीमा घरभित्रै बन्दुक पड्कीँदा एक युवकको मृत्यु भएको छ। बोगटान फुड्सिल गाउँपालिका–१ लफडा गाउँमा दुर्गा सिंह कुडमालको तीनतले घरको माथिल्लो तलामा बिजुली वायरिङ गर्ने क्रममा कोठाभित्र राखिएको भरुवा बन्दुक अचानक पड्किँदा ३० वर्षीय कलम धामीको मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बुधबार साँझ बन्दुक अचानक पड्किँदा धामीको बाँया कन्चटमा छर्रा लागेको थियो।

    Article inline ad #1
  • उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घटनाको थप अनुसन्धानका लागि बिहीबार बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक नवराज रावलको कमाण्डमा एसओसीओ सहित छ जनाको टोली खटिएको प्रहरीले जनाएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6