Above Article Ad
  • सुदूरपश्चिम यातायातको लामो दूरीका सेवा बन्द

    Above Article Content Ad
  • कम्पनीका अध्यक्ष पद्मराज सापकोटाले जारी गरेको सूचनामा धनगढी–काठमाडौं, काठमाडौं–धनगढी लगायतका लामो दुरीमा पूर्व–पश्चिम रुटमा सेवा पूर्ण रूपमा बन्द रहने उल्लेख गरिएको छ।

    Article inline ad #1
  • सूचनामा भनिएको छ, ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार असोज १८ गतेका लागि कुनै पनि लामो दूरीको यातायात सेवा सञ्चालन गरिने छैन।’

    Article inline ad #2

    प्रालिले मौसम र सडकको अवस्था अनुकूल भए मात्र असोज १९ गतेदेखि सवारी साधन सञ्चालन गर्ने बताएको छ। सो सम्बन्धमा थप जानकारीका लागि कम्पनीका कार्यालय प्रमुख देवलाल जोशीलाई सम्पर्क गर्न सकिने समेत सूचनामा उल्लेख छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6