Above Article Ad
  • गर्मीमा ‘लू’ बाट कसरी बच्ने ?

    Above Article Content Ad
  • काठमाडौं : केही दिन यता देशभरका तराई क्षेत्रमा प्रचन्ड गर्मी हुन थालेको छ । योसँगै तराई क्षेत्रमा तातो हावा चल्न समेत सुरु भएको छ , जसलाई लू भनिन्छ । यो बेलाको तातो हावाले विभिन्न स्वास्थ्य समस्याहरुा निम्त्याउने गर्छ । त्यसैले यो तातो हावाबाट जोगिन जरुरी हुन्छ । त्यसका लागि केही उपायहरु अपनाउन सकिन्छ ।

    -यो बेला दिउँसो सकेसम्म घरबाट बाहिर ननिस्कने ।
    -अत्यावश्यक परेर निस्कनै परेमा अनिवार्य छाताको प्रयोग गर्ने ।
    -सिजनल फलफूलको रस तथा पानी प्रसस्त पिउने ।
    -आवश्यक परेमा जीवनजल पनि पिउन सकिन्छ ।
    -दैनिक चिसो पानीले नुहाउने ।
    -खेतबारीमा काम भएमा सकेसम्म बिहान र बेलुका मात्र गर्ने ।
    -चिया, कफी, सोडा जस्ता गर्मी गराउने पेय पदार्थ नपिउने ।
    -मदिरा सेवन नगर्ने ।
    -चिनीको मात्रा बढी भएका पेय पदार्थ बढी नपिउने

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • प्रतिक्रियाहरु

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6