
पुनर्वास च-गाउँका २७ वर्षीय रमेश तामाङ सुधारगृहमै मृत भेटिए
Above Article Content Ad
धनगढी: ६ महिना देखि सुधार गृहमा रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका- ७, च-गाउँका २७ वर्षीय रमेश तामाङ मृत भेटिएका छन्।
बैशाख ८ गतेदेखि कैलालीको अत्तरिया स्थित उग्रतारा सुधारगृहमा बस्दै आएका तामाङ मंगलबार सुधारगृह भित्रै झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।
Article inline ad #1
घटनाको खबरपछि इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्द नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको थियो।
Article inline ad #2
तामाङ सुधारगृहभित्र झुन्डिएको अवस्थामा थिए। यस घटनालाई गम्भीरतापूर्वक हामीले अनुसन्धान गरिरहेको डीएसपी चन्दले बताए।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
1
Below Article Content Ad
















https://shorturl.fm/ZaNfi