Above Article Ad
  • धनगढीमा भीम रावलले जागरण भेला आयोजना गर्ने

    Above Article Content Ad
  • धनगढीः भीम रावलले धनगढीमा जागरण भेला आयोजना गर्ने भएका छन्।

    बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै रावलले माघ २६ गते जागरण भेला गर्ने जानकारी दिएका हुन। कैलाली, कञ्चनपुरलाई लक्षित गरी आयोजना गरिएको जागरण भेलामा जुनसुकै पार्टीमा आबद्ध भएका देशभक्त नागरिक उपस्थितिका हुन सक्ने उनले बताए।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6