
नेपाली महिला फुटबल टोली स्वेदश फर्कँदै
Above Article Content Ad
काठमाडौं -उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली भोलि (सोमबार) विहान काठमाडौं आइपुग्ने भएको छ ।
नेपाली टोली उज्बेकिस्तानबाट प्रस्थान गरिसकेर हाल यूएईको शारजाहमा ट्रान्जिटमा छ । त्यहाँको ट्रान्जिट सकाएर विहान काठमाडौं आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
Article inline ad #1
लनेपाली टोली निर्णायक खेलमा उज्बेकिस्तानसँग पराजित भएर एसियन कपमा छनोट भने हुन सकेन ।
Article inline ad #2
समूह चरणका खेलमा नेपालले लाओसलाई ९-० तथा श्रीलंकालाई ८-० ले हराएको थियो ।
निर्णायक खेलमा भने ३-१ ले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै ३-३ को बराबरी गरेपनि पेनाल्टी सुटआउटमा भने नेपाल चुकेको थियो ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad
















2hvn0w
mifgz0