Above Article Ad
  • कैलालीको गोदावरीमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा

    Above Article Content Ad
  • धनगढी: कैलालीको गोदावरी नगरपालिकामा निर्माण गरिएको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ।

    एसियाली विकास बैँकको ऋण सहयोगमा २०७९ श्रावण २ गते केन्द्र निर्माणको ठेक्का भएको थियो। सहरी विकासले २०८१ भदौ १९ गते निर्माण पूर्ण गरेको ५६ करोड २७ लाख ५३ हजार पाँच सय ३८ रुपैयाँ आयोजनाको दैनिक १३ दशमलव ५१ टन फोहोर व्यवस्थापन गर्ने क्षमता रहेको छ। आयोजनाको २३ वर्षको सञ्चालनको आयु रहेको छ। क्षेत्रीय सहरी विकासले दिशाजन्य पदार्थको प्रशोधन प्रणालीको दैनिक क्षमता १३ घन मिटर रहेको बताएको छ। तीन वर्ष निर्माण व्यवसायीले सञ्चालन गर्ने प्रावधान रहेको छ। दुई वटा प्रशोधन इकाईहरू रहेका छन।सिचुवान प्रोभेन्स जियोलोजिकल इन्जिनियरिङले प्रशोधन केन्द्र निर्माण गरेको हो।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by