Above Article Ad
  • उपसचिव तिलक प्रसाद रिजाललाई तोकियो पुनर्वास नगरपालिकाको प्रमुख प्रशासकीयको जिम्मेवारी

    Above Article Content Ad
  • पुनर्वास- कञ्चनपुरको पुनर्वास नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत तोकिएको छ।

    बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निकालेको सरुवामा उपसचिव तिलक प्रसाद रिजाललाई पुनर्वास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको हो ।

    Article inline ad #1
  • मन्त्रालयले ५३ जना उपसचिवहरुलाई  सरुवा तथा कामकाजमा खटाइएको छ। अहिले पुनर्वास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा नौ महिनादेखि शाखा अधिकृत लक्ष्मी दत्त भट्ट छन्  ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by