Above Article Ad
  • दार्चुलाका प्रधानाध्यापक महराको भीरबाट लडेर मृत्यु

    Above Article Content Ad
  • दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिका-६ मा भीरबाट लडेर एक प्रधानाध्यापकको मृत्यु भएको छ । भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक ३५ वर्षीय दलवीर महराको शुक्रबार भीरबाट लडेर मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।

    मार्मा गाउँपालिका-२ घर भएका महराको विद्यालयबाट घर फर्किने क्रममा भीरबाट लडेर मृत्यु भएको हो । अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरेका अनुसार भीरबाट करिब ५० मिटर तल खसेका महराको घटनास्थलमै मृत्यु भएको थियो ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by