Above Article Ad
  • कञ्चनपुरबाट लागुऔषधसहित कैलालीका एक युवक पक्राउ

    Above Article Content Ad
  • कञ्चनपुर- कञ्चनपुरबाट लागुऔषधसहित कैलालीका एक युवक पक्राउ परेका छन्।

    कञ्चनपुरको बेलौरी नगरपालिका–१ फटैयाबाट अवैध लागूऔषध ब्राउनसुगर ५ सय ९० मिलिग्रामसहितकैलालीको धनगढी उपमहानगरपालिका–३ बोराडाँडी बस्ने २३ वर्षीय नितेश राना पक्राउ परेका हुन्l

    Article inline ad #1
  • रानालाई प्रहरी चौकी फटैया, कञ्चनपुरबाट खटिएको प्रहरीले शनिबार बिहान सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७७७० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6