Above Article Ad
  • कञ्चनपुरमा करेन्ट लागेर युवकको मृत्यु

    Above Article Content Ad
  • कञ्चनपुर -कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। शनिवार घरको छतमाथिको रेलिङ मर्मतको क्रममा करेन्ट लागेर शुक्लाफाँटा नगरपालिका–१० झलारीका ३६ वर्षीय विक्रम चौधरीको मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालयका अनुसार, छतमा रहेको रेलिङ झिक्ने क्रममा सडक छेउबाट तानिएको विद्युतीय तारमा छुँदा करेन्ट लागेर चौधरी गम्भीर घाइते भएका थिए। गम्भीर घाइते चौधरीलाई उपचारका लागि धनगढी लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6