Above Article Ad
  • करेन्ट लागेर सुदूरपश्चिम योजना आयोगका कम्प्युटर अप्रेटरको मृत्यु

    Above Article Content Ad
  • धनगढी – सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगमा कम्प्युटर अप्रेटर पदमा कार्यरत ३३ वर्षीय जितबहादुर मयालको करेन्ट लागेर मृत्यु भएको छ ।

    सोमबार साँझ आफ्नै गोठ निर्माण गर्ने क्रममा विद्युत्को तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।

    Article inline ad #1
  • करेन्ट लागेर गम्भीर घाइते भएका उनको लालरत्न अस्पताल लम्कीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6