Above Article Ad
  • दुर्गा प्रसाईं विमानस्थलबाट पक्राउ

    Above Article Content Ad
  • दुर्गा प्रसाईंलाई प्रहरीले फेरि नियन्त्रणमा लिएको छ।

    उनलाई आज त्रिभुवन विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो। उनी झापाबाट काठमाडौँ ओर्लिएका थिए।

    Article inline ad #1
  • जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार ‘विमानस्थलभित्रै कार्यक्रम गर्न लागेपछि उनलाई नियन्त्रणमा लिइएको हो।’

    Article inline ad #2

    विमानस्थलबाहिर लगेर उनलाई छाडिने सम्भावना छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6