Above Article Ad
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप १० प्रतिशत कर लगाउने

    Above Article Content Ad
  • एजेन्सीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप १० प्रतिशत कर लगाउने बताउनुभएको छ।

    म्पले चीनबाट आयात हुने सामानहरुमा अघिल्लो महिनामा पनि १० प्रतिशत कर बढाउनुभएको थियो। त्यतिखेर पनि उहाँले फेरि कर बढाउने योजना बनाएको बताउनुभएको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपतिले व्यापार साझेदारहरूसँग व्यापारसम्बन्धी नीतिहरु लगातार परिवर्तन गरिरहनुभएको खबरमा उल्लेख छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6