Above Article Ad
  •  बैतडीमा फागुन १५ गतेदेखि हुने अन्तरपालिका भलिबलमा विजेतालाई १ लाख २५ हजार पुरस्कार

    Above Article Content Ad
  • बैतडीः बैतडीमा जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता यही फागुन १५ गतेदेखि हुने भएको छ।

    गोठलापानीस्थित जगन्नाथ बहुमुखी क्याम्पसको खेलमैदानमा सुरू हुने प्रतियोगिताको तयारी तिव्र पारिएको आयोजक मेनेजर तेजबहादुर चन्द ट्रष्टका सदस्य तेजप्रकाश भट्टले जानकारी दिए। फागुन १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका १० ओटै स्थानीय तहको सहभागिता रहने जनाइएको छ। प्रतियोगिताको विजेताले १ लाख २५ हजार ,उपविजेताले ७५ हजार पुरस्कार पाउने ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिए।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6