Above Article Ad
  • धनगढीस्थितमा रहेको लोटस क्याफेको छैटौँ वार्षिकोत्सवमा दृष्टि फाउन्डेसनलाई सहयोग

    Above Article Content Ad
  • धनगढीः धनगढीस्थित राष्ट्र बैंक नजिकै रहेको लोटस क्याफेको छैटौं वार्षिकोत्सवको अवसरमा दृष्टि फाउन्डेसनलाई सहयोग गरिएको छ। शुक्रबार क्याफे सञ्चालक टंक कठायतले धनगढी–१३ मा रहेको दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग गरेका हुन्।

    क्याफे सञ्चालक कठायतले दृष्टि फाउन्डेसनमै पुगेर १६ हजार मूल्यको खाद्यान्न सहयोग गरेका हुन्। क्याफेले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष दृष्टि फाउन्डेसनलाई सहयोग गर्दै आएको सञ्चालक कठायतले बताए।

    Article inline ad #1
  • छैटौं वार्षिकोत्सवको अवसरमा ग्राहकहरूलाई २० प्रतिशत छुट दिने व्यवस्था गरिएको अर्का सञ्चालक खेमनाथ योगीले बताए। वार्षिकोत्सवको अवसरमा लाइभ म्युजिक सहित खानाका सबै परिकारमा छुट दिइने भएको छ।

    Article inline ad #2

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6