
बैतडीको मेलौलीमा सांस्कृतिक महोत्सव र व्यापार मेला सञ्चालन हुने
Above Article Content Ad
बैतडीः बैतडीको मेलौलीमा वृहत स्वराड सांस्कृतिक महोत्सव तथा व्यापार मेला सञ्चालन हुने भएको छ। यही जेठ १ गतेदेखी मेलौलीमा सांस्कृतिक महोत्सव आयोजना हुने भएको हो।
महोत्सवको मुख्य प्रायोजकमा क्वालिटी आल्मुनियम स्टील एण्ड युपीभीसी रहेको उनले बताए। महोत्सवका माध्यमबाट उक्त क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार हुने विश्वास लिइएको भण्डारीले बताए। महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताईएको छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad