Above Article Ad
  • अमेरिकाको केन्टकीमा बाढीबाट ११ जनाको मृत्यु

    Above Article Content Ad
  • एजेन्सीः अमेरिकी मध्यपश्चिमी राज्य केन्टकीमा सप्ताहन्तमा आएको बाढीबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ।

    केन्टकीका गभर्नर एन्डी बेशियरले पत्रकार सम्मेलनबाट यसबारे जानकारी गराएका हुन्। सोमबारसम्म १४ हजार भन्दा बढी ग्राहकहरू बिजुलीविहीन थिए। १७ हजार भन्दा बढी पानीविहीन बनेका थिए। पश्चिम भर्जिनियासम्मका ३ करोड ४० लाख मानिसहरूका लागि शतर्कताहरू लागू गरिएको थियो।

    Article inline ad #1
  •  

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6