
पुनर्वासमा बाढि आउने संकेत, मछेली नदिमा सर्तकता तह पार
Above Article Content Ad
पुनर्वास–राती देखि आईरहेको वर्षाका कारण मछेली नदिमा पानीको सतह खतरामा पुगेको छ ।
पानीको सतह खतरामा पुगेपछि कञ्चनपुरको दोदा नदिका कारण डुवानमा पर्ने आसपासका क्षेत्र दशरथबस्ती,सिमरी र रातोताल क्षेत्रमा डुबान हुने सम्भावना देखिएको पुनर्वास नगरपालिकाका फोकल पर्सन ओमनाथ ढकालले जानकारी दिए ।
Article inline ad #1
नदिमा पानीको सतह खतरामा पुगेपछि सर्तकताका लागि बिहान ७ बजेर १५ मिनेटमा पहिलो साईरन बजाईसकेको फोकल पर्सन ढकालले बताए ।
उनले अहिले पानी दोदा नदिमा बाढीले प्रवेश गरेको र निरन्तर वर्षा हुने भएकाले सुरक्षित स्थानतर्फ स्थानान्तरण हुन अनुरोध गरेका छन् ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
1
+1
+1
Below Article Content Ad