Above Article Ad
  • धनगढीमा १३ वर्षीय बालक मृत फेला

    Above Article Content Ad
  • कैलाली- कैलालीको धनगढीमा एक बालक मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ चटकपुरका १३ वर्षीय विष्णु फुलारा घरमै झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

    उनको परिवारले पासो फुकाली धनगढीकै स्वस्तिक अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले बताएको छ । उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।

    Article inline ad #1
  •  

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • सम्पादक

    Share a little biographical information to fill out your profile. This may be shown publicly.
    Below Comments Ad
  • Back to top button