
सशस्त्र प्रहरीका प्रहरी निरिक्षक ईश्वरीदत्त भट्ट डिएसपीमा बढुवा
Above Article Content Ad
पुनर्वास-सशस्त्र प्रहरीका प्रहरी निरिक्षक ईश्वरीदत्त भट्ट प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन् ।
बढुवा समितिको मंगलबार बसेको बैठकको भदौ ५ गतको निर्णयअनुसार निकालेको डीएसपी सुचीमा परेका प्रहरी निरिक्षक भट्टपनि ८४ जना प्रहरी निरीक्षकको बढुवा सुचीमा सिफारिस भएका हुन् ।
डिएसपीमा बढुवा भएका भट्टले विभिन्न क्षेत्रमा पाएको विभागको जिम्मेवारी देश र जनताको हितमा कर्मनिष्ठ भई सफलतापूर्वक पुरा गर्दै आएका थिए ।
हेर्नुस बढुवाको सुची ।।
Article inline ad #1
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad