Above Article Ad
  • धनगढीको एक हाेटलमा प्रहरीको छापा, चार जना युवायुवती नियन्त्रणमा

    Above Article Content Ad
  • धनगढी -धनगढीको जेनिस सेकुवा सेन्टरमा प्रहरीले छापा हानेको छ । आइतबार साँझतिर पूरानो भन्सार रोड नजिकै रहेको जेनिस सेकुवा सेन्टर एण्ड लजमा प्रहरीले छापा हानेको हो l

    अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट बसपार्कको टोली होटलमा पुगेको थियो । जिल्ला प्रहरी कार्यालयकाअनुसार होटलबाट तीन युुुवती र एक जना युुवकलाई नियन्त्रणमा लिइएको छ

    Article inline ad #1
  • उनीहरुमाथि आवश्यक सोधपुछ भइरहेको छ । प्रहरीले उनीहरु अनैतिक कार्यमा संलग्न थिए वा थिएनन् ? भन्ने कुरा खुलिनसकेको जनाएको छ । उनीहरू हाेटलबाट भागिरहेकाे अवस्थामा हिलटन हाेटलकाे छतबाट नियन्त्रणमा लिइएकाे हाे ।

    Article inline ad #2

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6