Above Article Ad
  • राजावादी अनिश्चितकालीन संयुक्त जनआन्दोलन गर्ने

    Above Article Content Ad
  • काठमाडौंः राजावादी शक्तिहरूले राजसंस्था पुनःस्थापनाका लागि अनिश्चितकालीन संयुक्त जनआन्दोलनको घोषणा गरेका छन्।

    यो आन्दोलनमा बाह्य शक्तिहरूको संलग्नता नरहने सुबेदीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। जेठ १५ गतेदेखि देशका विभिन्न भागहरूमा स्वतःस्फूर्त जुलुस धर्ना लगायत जनप्रदर्शनहरू गर्न उनले अपिल गरेका छन्। आन्दोलनलाई सफल तुल्याउन प्रत्येक जिल्ला, पालिका तथा वडाहरूमा संयुक्त जनआन्दोलन समिति गठन गर्न उनको प्रस्ताव छ।राजावादीले संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र स्थापना, सनातन हिन्दु राष्ट्रको स्थापना र सङ्घीयता खारेजीका तीन प्रतिबद्धता व्यक्त गरेका छन् ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6