Above Article Ad
  • कञ्चनपुरबाट एक जना लागुऔषधसहित पक्राउ

    Above Article Content Ad
  • धनगढी : कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

    जिल्लाको दोधारा चाँदनी नगरपालिका–१ बाट लागुऔषधसहित २१ वर्षीय प्रभाष शाही पक्राउ परेका हुन।नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई तीन ग्राम ६७० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो। जिल्लाको वेदकोट नगरपालिका–७ का शाही शनिवार दिउँसो पक्राउ परेका प्रहरीले बताएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6