Above Article Ad
  • नेपाल कराँते महासंघ कञ्चनपुरको उपाध्यक्षमा नरेन्द्र गुरुङ

    Above Article Content Ad
  • पुनर्वास– नेपाल कराँते महासंघ कञ्चनपुरको नयाँ कार्यसमिति चयन भएको छ ।
    फागुन २६ गते बसेको महासंघको बैठकले १४ जनाको नयाँ कार्यसमिति चयन गरेको हो ।

    कार्यसमितिको अध्यक्षमा सरोज बैजलाई सर्वससम्मत रुपमा चयन गरिएको छ । त्यस्तै उपाध्यक्षमा नरेन्द्र गुरुङ, उपाध्यक्षमा गणेश भट्ट, महासचिवमा सुमित बम, सचिवमा मदन नाथ, कोषाध्यक्षमा बिन्दु मोक्तानलाई चयन गरिएको थियो । भने सदस्यहरुमा हिक्मत भण्डारी, सुनिल कुमार थलाल, गोदावरी मडै,मोहन एस.के., डिल्लीराज सुवेदी, विष्णु जैसी,किसन चन्द र गजेन्द्र बि.क.लाई चयन गरिएको उपाध्यक्ष गुरुङले जानकारी दिए ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by