पुनर्वासमा घाटीमा खुकुरी तेर्साएर लुटपाट, गिरोह खोज्न प्रहरीलाई सकस

पुनर्वास– कंचनपुरको पुनर्वासमा घाटीमा खुकुरी तेर्साएर लुटपाट गरिएको छ । शुक्रबार बिहान साढे चार बजेतिर पुनर्वास नगरपालिका–२ मा पर्ने हुलाकी सडकखण्डको फरक फरक स्थानबाट घाटीमा खुकुरी तेर्साएर दुई जनालाई लुटपाट गरिएको हो ।Article inline ad #1 आफुले उत्पादन गरेको तरकारी बिक्रिका लागि धनगढी लैजादै गरेका बेलौरी नगरपालिका–३,पडाउका धम्मल चौधरी अज्ञात टोलीबाट लुटिएका छन् । उनले … Continue reading पुनर्वासमा घाटीमा खुकुरी तेर्साएर लुटपाट, गिरोह खोज्न प्रहरीलाई सकस