Above Article Ad
  • पुनर्वासमा जनप्रतिनिधि र स्वास्थ्यकर्मीसंग कोभिड-१९ डिजिटलाईजेशन कार्यक्रम

    Above Article Content Ad
  • पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिकामा कोभिड-१९ डिजिटलाईजेशन सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ ।

    बिहीबार युएनडिपिको आर्थिक सहयोग तथा नेपाल पर्यावरण तथा शिक्षा विकास समाजको आयोजनामा नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुसंग कोभिड-१९ डिजिटलाईजेशन सम्बन्धि कार्यक्रम सम्पन्न भएको हो ।

    Article inline ad #1
  • ३० हजार ब्यक्तिको अनलाईन रजिस्ट्रेशन गरी पालिकालाई कोभिड-१९ भ्याक्सिनेशनमा डिजिटलाईजेशन गर्ने कार्यक्रम संयोजक बिनोद कडाराले जानकारी दिए ।

    Article inline ad #2

    हाल सम्म पुनर्वास नगरपालिकामा २७ सय जनाले भ्याक्सिनेशन डिजिटलाईजेशन भएको र ४५ प्रतिशतले कोभिड खोप लगाएको तथ्यांक छ ।

    उक्त कार्यक्रम सुदुरपश्चिममै पुनर्वास नगरपालिका दोस्रो चरणको पहिलो कार्यक्रम भएको युएनडिपिकी प्रतिनिधि लक्ष्मी बिश्वकर्माले बताईन ।

    नगरपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा सहजकर्ता रामचन्द्र उपाध्यायले कार्यक्रम व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए ।

    किशोर सञ्जालकी अध्यक्ष द्रोपती भट्टको अध्यक्षतामा भएको कार्यक्रमलाई  कार्यक्रम संयोजक कडाराले सञ्चालन गरेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by